|

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा प्रमुखको सरुवा गरेको छ। 

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक  थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयले एसएसपी थापाको भर्ना छनोट महाशाखामा गरेर खापुङलाई अपराध महाशाखाको जिम्मेवारी दिएको हो।

त्यस्तै मन्त्रालयले एसएसपी मधुसुदन लुइँटेललाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय र हरिराज वाग्लेलाई कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.