|

काठमाडौं : नयाँ वर्ष २०७८ नजिकिँदै गर्दा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको नयाँ वर्षसम्बन्धी  गीत ‘ह्यापी न्यू इयर’ सार्वजनिक भएको छ। वसन्त लम्सालको शब्द , संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट  सार्वजनिक गरिएको हो।

रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली,रन्जित पौडेल ,अनामिका बाराकोटी,पवित्रा चौहान र रेशम बुढाथोकी अभिनय रहेको छ।    

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफि र  विकास धमलाको सम्पादन तथा  छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.