|

जनकपुर : राम नवमीको अवसरमा प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदा दिने दिने निर्णय गरेको छ। प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी राम नवमीको अवसरमा प्रदेशभरी बुधबार सार्वजनिक बिदा दिने जनाएको हो।

प्रदेश २ मा रहेको जानकी मन्दिरमा बडा दसैं चैते दसैं र विवाह पञ्चमीमा विशेष पूजा र मेला लाग्ने गर्छ। यी अवसरमा देश भित्र र भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्री आउने गर्छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.