|

काठमाडौं : खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ। बिहीवार संकलन गरिएको स्वाब परीक्षणमा मन्त्री थापाको रिपोर्ट पोजेटिभ आएको हो।

उनको स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमा रहेको सचिवालयले जनाएको छ।

यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी अहिले अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.