|

काठमाडौं :  नेकपा माओवादी केन्द्र सर्लाहीका नेता रामचन्द्र कुशवाहाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ।

हरिवन ३ डाबरी ढापटोल निवासी करिब ४२ वर्षीय कुशवाहाको काठमाडौंस्थित टिचिङ अस्पतालमा भेण्टीलेटरमा उपचारकै क्रममा मृत्यु भएको हो। माओवादी सर्लाहीका जिल्ला सदस्य तथा भातृ संगठन मधेशी मुक्ति मोर्चा सर्लाहीका अध्यक्षसमेत रहेका कुशवाहा भेटनरी प्राविधिकसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.