|

काठमाडौं : गायक टंक तिमिल्सैना  र गायिका समीक्षा अधिकारीको आवाजमा आई लभु यू प्यारा बोलको गीत सार्वजनिक भएको  छ।

गीत टंक तिमिल्सैना युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो। टंकको शब्द, संगीत र एरेन्ज रहेको गीत द मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोमा तिमिल्सैना र अधिकारी नै देखिएका छन्। भिडियो निर्देशन विक्रम चौहानले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.