|
फाइल फोटो

काठमाडौं : जनता समाजवादी पार्टी जसपा संसदमा विभाजित बनेको छ। आधिकारिकताको लडाइँमा रहेको जसपा संसद् बैठकमै विभाजित भएर बसेको हो। 

जसपाको अध्यक्ष उपेन्द्र यादव समूह सत्तापक्षको कुर्सीमा बसेका छन्। त्यस्‍तै, अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रतिपक्षीको कुर्सीमा बसेका छन्। 

निर्वाचन आयोगको इजलासमा जसपाको आधिकारिकता विवादको सुनुवाइ भइरहेको छ। जसपा अध्यक्ष यादव समूहमा १७ सांसद् छन् भने, ठाकुर पक्षमा १५ सांसद् छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.