|

काठमाडौं : शेयर बजारमा सर्वसाधारणको आर्कषण बढ्दै गएको छ। 

हरेक महिना आईपीओ भर्न डिम्याट खाता खोल्नेको संख्या २ लाख भन्दा बढी पुग्न थालेको छ। गत जुलाई ६ देखि अगष्ट ६ गतेसम्म २ लाख ४८ हजार ९ सय २२ जनाले डिम्याट खाता खोलेका छन्। 

हाल देशभर डिम्याट खाता प्रयोगकर्ताको संख्या ३९ लाख २८ हजार ८ सय ६२ पुगेको छ। 

यस्तै मेरो शेयर प्रयोगकर्ताको संख्या पनि बढेको छ। हालसम्म ३० लाख १८ हजार १ सय ३० जनाले मेरो शेयरको खाता खोलेको सीडीएससीले  जनाएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.