|

काठमाडौं : काठमाडौं कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।

बालकको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको बज्राचार्यले बताइन्।  गत मंगलबार काठमाडौंको कपनमा ढलमा खसेर १० वर्षका बालक उज्ज्वल विश्वकर्मा बेपत्ता भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.