|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। 

उनले आइतबार फेसबुकमा आफू कोरोना पोजिटिभ देखिएको उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको, आज १० गते एन्टिजेन र पिसिआर परीक्षण गराउँदा दुवैमा पोजेटिभ। धेरै सतर्कताका वावजुद अन्ततः कोभिडले घेरी छोड्यो।’

उनले ८ गते ४ बजेसम्म आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.