| (Monday, 06 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार विश्वासको मत पाएका छन्।
विश्वासको पक्षमा ७७ मत परेको थियो भने विपक्षमा २३ मत परेको थियो। मतदानका बेला १०० प्रदेशसभा सदस्य उपस्थित थिए।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।