|

पर्सा : छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र नम्बर ३ का संघीय सांसद हरिनारायण रौनियारले एक हजार पाँच सयभन्दा बढी साडी वितरण गरेका छन्।

सांसद रौनियारले पर्साको विन्पोदवासिनी गाउँपालिका, पकाहामैनपूर गाउँपालिका, खरिया नगरपालिका र बहुदरमाई नगरपालिकाको विभिन्न स्थानमा छठ गर्ने ब्रतालु महिलाहरूलाई साडी वितरण गरेका हुन्।

साडी वितरण गर्ने क्रममा उनले अगामी दिनमा पनि महिलाहरूको लागि विशेष कार्यक्रम गर्ने बताए। 

उनि अधिकांश निर्माण ठेक्‍काका काम पूरा नगर्ने र पूरा गरेका पनि स्तरहीन भएको देखिएका पप्पु कन्स्ट्रक्सन सम्बद्ध पनि हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.