|

काठमाडौं : शनिबार कोरोना भाइरसका २ सय १३ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ६ सय ३२ मा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा २ सय १३ जना संक्रमित भेटिएका हुन्। 

यस्तै आज ३ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय २५ जना संक्रमण मुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ७ हजार १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.