|

काठमाडौं : एमालेको अध्यक्षमा दावी गरिरहेका भिम रावल आफू निकट नेता कार्यकर्तासँग छलफलमा बसेका छन्। 

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा उनले आफू निकट नेता कार्यकर्तासँग छलफल गरिरहेको स्रोतले जनाएको छ। अध्यक्ष केपी शर्मा ओली पनि आफू निकट नेतासँग छलफलमा छन्।  

पदाधिकारीमा दावी गरिरहेकाहरुलाई नलिइकनै ओली एक्लै छलफलमा बसेकोमा सचिवका एक आकांक्षीले असन्तुष्टि जनाएका छन्।

यस्तै आज १० बजे सुरु गर्ने भनिएको बन्दसत्र पनि दुई घन्टा पछि सारिएको समेत जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.