|

चितवन : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा सकिएको छ।

मंसिर १० गते शुरु भएको महाधिवेशनमा केन्द्रीय समितिको बैठक, बन्दसत्रदेखि लिएर निर्वाचनका मतदाता नामावली प्रकाशन, उम्मेद्‌वारी, दावी विरोधलगायत मतदान र शपथग्रहणसम्म अधिकांश कार्यक्रम राति भएका थिए।

त्यसमाथि १० गतेदेखि १२ गतेसम्म हुनुपर्ने महाधिवेशन दुई दिन लम्बिएर आज मंगलबार सकियो त्यो पनि राति।

१० गतेदेखि लगातार भएको महाधिवेशनका अधिकांश कार्यक्रम रातभर गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र पदाधिकारीहरू आफ्नै शपथग्रहणमा झुप्प झुप्प भएका थिए।

शपथग्रहणमा देखिएको महाधिवेशनको 'ह्याङओभर' तस्वीरमा :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.