काठमाडौं : नेपाली कांग्रेस महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन भएको छ।
महाधिवेशन केन्द्रीय निर्वाचन समितिले देशभरबाट प्राप्त नामका आधारमा ३ सय १९ जनाको नामावली प्रकाशित गरेको हो।
अन्तिम सूची भने मंसिर २४ गते विहान १० बजे प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ।
हेर्नुहोस् नामावली
तपाईंको ईमेल गोप्य राखिनेछ ।