|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन्।

राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको पश्चिम गेटअघि रहेको शालिकमा मंगलबार बिहान राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन्।

माल्यार्पणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापालगायतका नेताहरू पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.