काठमाडौं : राजधानीका मुख्य सडक अहिले ज्याकाराण्डा फुलेर मनमोहक देखिएका छन्।
वैशाख\जेठमा फुल्ने यो फूलले राजधानीका सडकको शोभा बढाएको छ। सानो हुने हुँदा यसलाई भँगेरी फूल पनि भन्ने गरिन्छ।
वैज्ञानिक नाम ज्याकाराण्डा माइमोसिफोलिया रहेको यो फूल दक्षिण अमेरिकाको बोलिभिया, ब्राजिल र अर्जेन्टिना लगायत देशबाट फैलिएको बताइन्छ।
तस्विरमा हेर्नुहोस् ज्याकाराण्डा फुलेका काठमाडौंका सडक
तपाईंको ईमेल गोप्य राखिनेछ ।