|

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा मतगणना सुरु भएको छ। 

कुल एक लाख चार हजार ४७३ मतदातामध्ये ७३ हजार ४१४ मत खसेको थियो।

हेटौंडामा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामा र एमालेबाट अनन्त्प्रसाद पौडेल प्रमुखको उम्मेदवार छन्।

हेटौंडामा नेकपा एमालेले ०४९, २०५४ र २०७४ मा प्रमुख र उपप्रमुख दुवै जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.