|

दाङ : राप्ती गाउँपालिका-९ मा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन्। माओवादी केन्द्रका उम्मेदवार रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरी विजयी भएको प्रदेश निर्वाचन कार्यालयले दाङले जनाएको छ।

यो वडामा नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदवारले ७६, स्वतन्त्र उम्मेदवारहरु गुलाफको फूल १७ र छाता चुनाब चिन्हले जम्मा १ मत प्राप्त गरेको थिए।

यो वडामा जम्मा ७१४ मत खसेको थियो। यो पालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.