|

पाल्पा : स्याङ्जाको गल्याङ नगरपालिका १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।

मणिप्रसाद बस्याल १ हजार १२१ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमाले तर्फबाट उम्मेदवार बनेका शंकर मणि बस्यालले ७ सय ८ मत प्राप्त गरेका छन्।

यस्तै खुला सदस्यमा कांग्रेसकै ओमप्रकाश श्रेष्ठ, विक्रम पाण्डे, महिला सदस्यमा डोलमाया बस्याल र दलित महिला सदस्यमा पम्फा नेपाली विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.