|

हेटौंडा :  हेटौंडा उपमहानगरपालिका १९ मा नेकपा एमाले विजयी भएको छ।

१९ नम्बरको वडाअध्यक्षमा एमालेका नरनाथ सुवेदी विजयी भएका हुन्।

उनले १४२३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम कुमार थापाले १२०२ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.