|

काठमाडौं : कीर्तिपुर नगरपालिकामा पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

मेयरमा कांग्रेसका राजकुमार नकर्मि र उपमेयरमा जसपाकी शुभलक्ष्मी शाक्य निर्वाचित भएका हुन्। १० वटा वडा रहेको कीर्तिपुर नगरपालिकामा ९ वटा वडामा नेपाली कांग्रेसले र एउटा वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन्। ४ नम्बर वडाबाहेक सबै वडामा नेपाली कांग्रेसका प्यानलसहित विजय भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.