|

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ४ सय ७३ जनाको कोरोना परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कोही संक्रमितको मृत्यु भएको छैन भने ८ जना कोरोनामुक्त भएका छन्।

हाल देशभर १ सय ४७ जना सक्रिय संक्रमित छन्। उनीहरू होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.