|

हेटौडा :  चितवनको भरतपुर महानगरपालिकामा  माओवादी केन्द्रकी मेयर उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

 ८८ हजार २८२ मतगणना हुँदा रेनुले ३४ हजार ६४८ मत पाएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन्।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत कटाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.