|

काठमाडौं : काठमाडौं महानगरपालिका १० को अध्यक्षमा कांग्रेसका रामकृष्ण केसी विजयी भएका छन्।

नेकपा एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै केसीले जित हात पारेका हुन्।

केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा  कार्कीले दुई हजार ९५३ मत पाए।

वडा सदस्यमा कांग्रेसका नरोज अर्याल र शतीश तण्डुकार निर्वाचित भए।

महिला सदस्यमा कांग्रेसकै रोहनी श्रेष्ठ र दलित महिला सदस्यमा सुनिता भित्रिकोटी परियार विजयी भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.