|

काठमाडौं :  थाहाखबरले साताभरिको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।

औपचारिक कार्यक्रमका तस्विर तथा अनौपचारिक दृश्यलाई यस स्तम्भमा समेट्ने गरिएको छ।

हेर्नुहोस् साताको तस्विर–

पशुपतिनाथ र जोगी : रापिलो घाममा ध्यानमग्न एक जोगी

उचाइ : काठमाडौंको निर्माणाधीन धरहरा। 

परिश्रम : संसद् भवन अगाडि व्यापारका लागि हिँडेका एक पुरुष

आस्था : जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा लागेको घुइँचो। 

एक क्लिक है! : सडकमा सशस्त्र प्रहरीसँग तस्वीर खिचाउँदै विद्यार्थी 

आरतीको वेला : पशुपतिनाथ क्षेत्रमा साँझको आरती

आक्रोश : संसद्‍बाट नागरिकता विधेयक पारित भएपछि विरोधमा उत्रिएका व्यक्तिलाई पक्राउ गरेर लैजाँदै प्रहरी 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.