|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। आइतबार दलबलसहित उनले उम्मेदवारी घोषणा गरेका हुन्। 

चार नम्बर क्षेत्रबाट उनीसँग एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले प्रतिस्पर्धा गर्ने छन्। गत चुनावमा पनि यी दुईबीच प्रतिस्पर्धा भएको थियो। जसमा थापा बाजी मारेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.