|
तस्विरहरू : रासस

पोखरा : माछापुच्छ्रेको काख पोखरामा शुक्रबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन हुँदैछ। रंगशाला चिटिक्क पारेर सजाइएको छ। 

उपराष्ट्रपति नन्दकिशोर पुनले दिउँसो ४ बजे उद्घाटन गर्ने समारोहका लागि तयारी तीव्ररूपमा भइरहेको छ। विभिन्न प्रतियोगिताका खेलाडी अभ्यासरत छन्। 

हेर्नुहोस् उद्घाटनस्थल–

​​​


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.