|

काठमाडौं : देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.