|

धनुषा : नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् गृहमन्त्री बिमलेन्द्र निधिले मतदान गरेका छन्।

उनले धनुषाको नगराइन नगरपालिका वडा-२ मा रहेको राजेश्वर निधि मावि नगराइन मतदान केन्द्रमा मतदान गरेका हुन्।

आज देशैभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। मतदाताहरूले धमाधम मतदान  गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.