| (Tuesday, 14 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन्।
२०० मत गणना हुँदा सिटौलाको १०२ मत आएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन्
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।