|

धनकुटा: धनकुटामा दिउँसो एक बजे देखि मतगणना सुरु हुने भएको छ। भर्खरै  सकिएको सर्वदलिय बैटकले एक बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो। 

मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेको छ। सकेपछि १ बजेबाट मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.