|

धनगढी :  कैलाली १ मा अग्रता कायम गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली ३ मा पनि अग्रता बनाएको छ। हालसम्म १८१० गन्दा उन्मुक्तिका गङ्गा चौधरीले ६०१ मत पाएका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कृष्ण चौधरीले ४५० मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ४०१ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार गौरीशंकर चौधरी चौथो छन्। उनले २५० मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.