|

दैलैख : दैलेख-१ प्रदेशसभा (क) मा एमालेका उम्मेदवार धर्मराज रेग्मीले ४९१ मत प्राप्त गरेर अग्रता कायम गरेका छन्।  

गठबन्धन दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३ सय मत प्राप्त गर्दै रेग्मीलाई पछ्याइरहेका छन्। मतगणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.