काठमाडौं : नवलपरासी–१ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्। चौधरीले २२३० मत ल्याएका छन्।
उनलाई जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले पछ्याइरहेका छन्। उनले १६६४ मत ल्याएका छन्। हृदयेशलाई नेकपा एमालेले समर्थन जनाएको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन १३०५ मत ल्याएर तेस्रो स्थानमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।