| (Monday, 29 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : भोजपुरमा नेकपा माओवादीका प्रतिनिधिसभा उम्मेदवार सुदन किरातीले अग्रता कायमै राखेका छन्।
किरातीले १९ सय ७१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शेरधन राईले १३ सय ७७ मत ल्याएर पछ्याउँदै छ।
यतिखेर मतगणना भइरहेको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।