|

विराटनगर : सुनसरी क्षेत्र ३ मा नेकपा एमालेकी भगवती चौधरीले शुरूवाती अग्रता लिएकी छन्।

चौधरीले १ हजार ३१८ मत प्राप्त गर्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले पछ्याइरहेका छन्। मैनालीले १ हजार १२६ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारकाे ८५७ मत रहेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.