|

सोलुखुम्बु : जिल्लामा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार मानवीर राईले अग्रता लिएका छन्।  

१६ सय ३७ मत गणना हुँदा राईले ७ सय ६७ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार बल बहादुर केसीले ७ सय ५२ मत ल्याएका छन्। ७६ मत बदर भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.