|

दैलेख : प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ (क) मा नेपाली काँग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्।

काँग्रेसका भण्डारीले एमालेका तिलकप्रसाद रिजाललाई १३०५ मतले पछि पार्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

प्रदेशसभा सदस्यमा विजयी नेपाली काङ्ग्रेस घनश्याम भण्डारीले १० हजार ८०० मत पाए भने एमालेका रिजालले ९४९५ मत पाए। राप्रपाका यज्ञबहादुर थापाले ४७८ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.