गुल्मी : गुल्मीमा चन्द्र भण्डारीको जित सुनिश्चत भएको छ।
रेसुंगा नगरपालिकाको २ वटा वडा मतगणना हुन बाँकी रहँदा १,१७७ मतले अगाडि भएपछि उनको जित सुनिश्चित भएको हो।
उनले ३२,५७३ मत ल्याउँदा नेकपा एमालेका प्रदीप ज्ञवालीले ३१,३९६ मत प्राप्त गरेका छन्। गन्न बाँकी २ वटा वडा काँग्रेसको पकड भएका वडा हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।