|

चाँदनी दोधारा : हात्तीले आक्रमण गर्दा कञ्चनपुरमा बेदकोट नगरपालिकामा एकजनाको मृत्यु भएको छ।  बेदकोट–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकको मृत्यु भएको हो।

मंगलबार बैजनाथ मध्यवर्ती सामुदायिक वनमा उनलाई हात्तीले आक्रमण गरेको हो। वनमा दाउरा लिन जाँदा उनलाई  हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.