|
गोंगबुस्थित धुलाम्मे सडक, अस्तव्यस्त पार्किङ र बेबारिसे अवस्थामा राखिएका ह्युम पाइप।

काठमाडौं : संघीय राजधानी काठमाडौं। अवसरका लागि देशभरिका मानिसको सपनाको शहर। पढाइ, स्वास्थ्योपचारदेखि रोजगारीसम्मको आकर्षण केन्द्र हो, काठमाडौं। 

​देशभरिका मानिसको आशा र भरोसाको केन्द्र काठमाडौं सोचेजस्तो छैन। शहरका मूल सडकदेखि गल्ली–गल्ली जता हेर्‍यो अस्तव्यस्त। न सरकारले आफ्नो दायित्व पूरा गर्छ न त नागरिकले नै।

धुवाँ, धुलो, हिलो र फोहोरको पर्याय नै बनिसक्यो काठमाडौं। त्यसमाथि राज्यका निकायदेखि नागरिकसम्मले नियमकानून पालना नगर्दा काठमाडौंका कतिपय ठाउँ हेरिनसक्नु देखिन्छन्। 

तस्विरमा हेर्नुहोस्, अस्तव्यस्त काठमाडौं उपत्यका–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.