|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का सबै आंगिक क्याम्पस तथा केन्द्रीय विभागले बढीमा २२ दिनसम्म हिउँदे विदा दिन पाउने भएका छन्।  

पुस ३ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले पुस १७ गतेदेखि हिउँदे विदा दिन सकिने गरी याे निर्णय स्वीकृत गरेको हो।

‘यो वर्ष आ-आफ्नो निकायको अनुकुलता परीक्षा,कक्षा सञ्चालन आदि अवस्था हेरेर २०७९ पुस १७ देखि बढीमा २२ दिनसम्म विदा दिन सकिने छ’,सूचनामा भनिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.