|

काठमाडौं : थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।

औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई हामी यो स्तम्भमा समेट्ने गरेका छौँ।

यो साताका तस्विर–

देश र जनताको नाममा... : नवनिर्वाचित सांसदको शपथग्रहण।  तस्विर– शिला तिम्सिना

 आफ्नै संस्कृति : आफ्नै वेशभूषामा शपथ लिँदै सांसद तस्विर : शिला तिम्सिना

कर्म : काठमाडौं जिल्ला अदालत अगाडि रोकिएका मोटरसाइकल उठाउँदै महानगर प्रहरी। तस्विर– शिला तिम्सिना

​प्रतीक्षा : चार्ल्स शोभराजलाई अध्यागमनमा कुर्दै निहिता विश्वास र उनकी आमा शकुन्तला।  तस्विर– शिला तिम्सिना
 

लोपोन्मुख घर : पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित बर्केमा रहेको घुमाउने घर। तस्विर– रासस 

उडानको तयारीमा : नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, जहाँ आगामी जनवरी १ देखि उडानको तयारी गरिएको छ। तस्विर– रासस

मोटर बोटमा सरर... : नारायणी नदीमा मोटर बोट चढ्दै आन्तरिक पर्यटक। तस्विर– रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.