काठमाडौँ : स्वदेशी लगानीकर्ताको सुरक्षा गर, नसके बन्द गर भन्ने नारासहित आज पुँजी बजार संघर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
विदेशी लगानीकर्ताभन्दा पहिले नेपाली लगानीकर्ताको समस्या बुझिदिन, प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने काम बन्द गर्न, लगानीको वातावरण बनाउनुपर्ने माग सहित लगानीकर्ता सडकमा आएको बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।