|

विराटनगर : प्रदेश १ का नवनिर्वाचित सभामुख बाबुराम गौतमले आज शपथ लिएका छन्। गौतम सत्ता पक्ष र प्रतिपक्षी दलको समर्थनमा सभामुख बनेका हुन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।

उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.