|

डोल्पा : जाजरकोट सदरमुकामबाट डोल्पाको सदरमुकाम सम्म ११८ किलोमिटर रहेको छ। भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको यो बाटो ठूलाठूला चट्टानको बीचबाट गएको छ।

भेरी नदीको किनारै किनार सयौँ अजंग पहाड छिचोल्दै डोल्पाको सदरमुकम पुग्न सकिन्छ। चरी लडने भीरदेखि सुन्दर फाँट हुँदै धार्मिक आस्थाको खास ठाउँ बाला त्रिपुरासुन्दरी समेत यही क्षेत्रमा पर्दछ। साना, ठूला पुलहरुको सहारामा डोल्पा पुग्न सकिन्छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.