|

काठमाडौं : पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणलाई काठमाडौँ प्रहरी परिसरले काठमाडौँ जिल्ला अदालत लगेको हो । उनी आज बिहान मैजुवहालबाट पक्राउ परेका थिए।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.