|

काठमाडौं : भ्रष्टाचारको विरोधमा पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधान एवं गृहमन्त्रीदेखि विद्यार्थीसम्म सडकमा उत्रिएका छन्। आज काठमाडौंको नक्सालस्थित नारायणचौरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेता सर्वसाधारण, नागरिक अगुवासँगै सहभागी भएका छन्।

त्यसक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डाक्टर भट्टराईले पञ्चायतकालदेखि हालसम्मका मन्त्रीदेखि राष्ट्रपतिसम्मको सम्पति छानविन हुनुपर्ने बताएका छन्।

केही तस्वीर झलक :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.